स्थायी कमिटी बैठक

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै

नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज पनि बस्दै छ। पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक दिउँसो ३ बजे बस्ने माओवादीले जनाएको छ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved