संसद्‌मा हरि ढकाल : प्रधानमन्त्रीज्यू, जसरी लाइन जोड्न भन्नुभयो, उसैगरी महसुल उठाउन निर्देशन दिनुपर्‍यो

नेपालभ्युज

संसद्‌मा हरि ढकाल : प्रधानमन्त्रीज्यू, जसरी लाइन जोड्न भन्नुभयो, उसैगरी महसुल उठाउन निर्देशन दिनुपर्‍यो

काठमाडौं । रास्वपा सांसद हरि ढकालले लाइन जोड्न दिएको निर्देशन जसरी महसुल तिर्न पनि निर्देशन दिनुपर्ने बताएका छन् । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘प्रधानमन्त्रीज्यू, जसरी बिजुलीको लाइन जोड्नलाई निर्देशन दिनुभएको थियो । महसुल उठाउन पनि उसैगरी निर्देशन दिनुपर्यो कहाँ-कहाँ दिने हो ।’ ढकालले भने ।

उनले यसअघि भने, ‘विषय त भ्रष्टाचार नै हो, महसुल नै हो, बिजुली नै हो । समितिमा व्यापक छलफल गरिएको छ । तिनुपर्ने उद्योगीले तिर्दिनँ भनेका छैनन् ।’

करदातामाथि करमाथि लामो हात बनाउनेमाथि सधैँ छलफलको विषय हुने उनको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved