सरुवा हुन चाहने कर्मचारीका लागि आवेदन माग

नेपालभ्युज

सरुवा हुन चाहने कर्मचारीका लागि आवेदन माग

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा हुन चाहने कर्मचारीसँग आवेदन माग गरेको छ । बुधबार एक सूचना जारी गर्दे मन्त्रालयले आवेदन माग गरेको हो  ।

एक मन्त्रालय, निकाय, विभाग वा कार्यालयबाट अर्को मन्त्रालय, निकाय, विभाग वा कार्यालयमा सरुवा हुन चाहाने राजपत्रांकित द्वितीय श्रेणीसम्मका निजानमती कर्मचारीले आफ्नो वैयक्तिक विवरण (पीआईएस) अद्यावधिक गरेर १५ दिनभित्र निवेदन दिनसक्ने सूचनामा जनाइएको छ ।

कार्यालय सहयोगीदेखि उपसचिव स्तरसम्मका कर्मचारीले सरुवका लागि  निवेदन दिन पाउनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved