ओली सरकारमा सहभागी हुन रञ्जिताले पठाइन् नाम,अरुण चौधरी राज्यमन्त्री बन्दै

नेपालभ्युज

ओली सरकारमा सहभागी हुन रञ्जिताले पठाइन् नाम,अरुण चौधरी राज्यमन्त्री बन्दै

काठमाडौं । केपी ओली नेतृत्वको सरकारमा सहभागी हुन नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले राज्यमन्त्रीको नाम सिफारिस गरेकी छन् ।

उनले शुक्रबार प्रधानमन्त्री ओलीलाई पत्राचार गर्दै आफ्नो पार्टीको तर्फबाट राज्यमन्त्रीमा सांसद अरुण कुमार चौधरीको नाम सिफारिस गरेकी हुन् ।

ओलीले चौधरीलाई राज्यमन्त्री बनाउने र नबनाउने भने निश्चित भइसकेको छैन । प्रतिनिधिसभामा ४ सिट रहेको नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved