नुवाकोटको देबीघाट गल्छी सडक पहिरोले अवरुद्ध

नेपालभ्युज

नुवाकोटको देबीघाट गल्छी सडक पहिरोले अवरुद्ध
फाइल फोटो

काठमाडौं । पहिरो खसेपछि धादिङको गल्छी–रसुवागढी सडक योजनाअन्तर्गतको देवीघाट–गल्छी सडक अवरुद्ध भएको छ ।

विभिन्न चार ठाँउमा खसेको पहिरोका कारण नुवाकोटहुँदै रसुवा पुग्ने बाटो अवरुद्ध भएको हो । पहिरोेका साथै केही स्थानमा सडक भासिएर यातायात चलाउन समस्या भएको जिल्ला प्रहरीले जनाएको छ ।

सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख शान्तिराज कोइरालाले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved