सुनको मूल्य सामान्य बढ्यो, चाँदी घट्यो

नेपालभ्युज

सुनको मूल्य सामान्य बढ्यो, चाँदी घट्यो

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य सामान्य बढेको छ । सोमबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय रुपैयाँले बढेको हो ।

यसअघि पछिल्ला केही दिन मूल्य घटिरहेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४६ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ।

सुनको मूल्य बढे पनि चाँदीको मूल्यमा भने गिरावट आएको छ । चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेर एक हजार सात सय ९० रूपैयाँमा कारोबार भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved