कांग्रेसले बोलायो संसदीय दलको बैठक, प्रधानमन्त्रीलाई विश्वासको मत दिन ह्विप जारी गर्ने

नेपालभ्युज

कांग्रेसले बोलायो संसदीय दलको बैठक, प्रधानमन्त्रीलाई विश्वासको मत दिन ह्विप जारी गर्ने

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने विषयमा निर्णय गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।

बैठक मध्याह्न १२ बजे बस्नेछ । कांग्रेसले दलको बैठकमार्फत प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन ह्वीप जारी गर्ने प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले आज दिउँसो १ बजे विश्वासको मत लिने कार्यक्रम छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved