सिंहदरबारमा प्रचण्ड, नेपाल र लामिछानेबीच भेटवार्ता

नेपालभ्युज

सिंहदरबारमा प्रचण्ड, नेपाल र लामिछानेबीच भेटवार्ता

काठमाडौं । सरकारबाट बाहिरिएपछि नेकपा माओवादी केन्द्रसहित तीन दलका नेताहरु छलफलमा जुटेका छन् ।

सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल र रास्वपाका सभापति रवि लामिछानेबीच भेटवार्ता भइरहेको छ ।

प्रचण्ड, नेपाल र लामिछानेबीच के भयो कुराकानी ?

भेटमा प्रधानमन्त्री केपी ओलीको संसद्‌मा विश्वासको मतलगायतका विषयमा छलफल हुने बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved