यस्तो छ सन्दीप लामिछानेविरुद्धको मुद्दामा उच्च अदालतको फैसलाको पूर्णपाठ

नेपालभ्युज

यस्तो छ सन्दीप लामिछानेविरुद्धको मुद्दामा उच्च अदालतको फैसलाको पूर्णपाठ

काठमाडौं । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले गत जेठ २ गते लामिछानेलाई निर्दोष ठहर गरेको थियो । जुन फैसलाको पूर्णपाठ आज सार्वजनिक भएको हो ।

पीडितले प्रतिकार गरेको, कराएको, चिच्चाएको, तेस्रो व्यक्तिसँग आत्मरक्षाको लागि कुनै सहयोगको याचना गरेको नदेखिएको विषयलाई अदालतले सफाइको एउटा आधार बनाएको छ ।

जिल्ला अदालतले लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको थियो । तर, उच्चले बदर गर्दै निर्दोष ठहर गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved