यूएईविरुद्ध नेपालको गतिलो सुरुवात

नेपालभ्युज

यूएईविरुद्ध नेपालको गतिलो सुरुवात

काठमाडौं। एसीसी महिला एसिया कपमा यूएईविरुद्ध नेपालले सुखद् सुरुवात गरेको छ ।

श्रीलंकाको दाम्बुला क्रिकेट रंगशालामा जारी खेलमा पहिलो ६ ओभरको समाप्तीमा नेपालले ३ विकेट लिन सफल भएको छ ।

६ ओभरको समाप्तीमा यूएईले ३ विकेटको क्षतिमा ४० रन बनाएको छ। नेपालका लागि सबनम राई र इन्दु बर्माले १–१ विकेट लिए ।

टस जितेर नेपालले पहिले ब्याटिङ गर्ने निर्णय लिएसँगै यूएई ब्याटिङमा उत्रिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved