जसपाले पुरानै मन्त्रीलाई सरकारमा पठाउने

नेपालभ्युज

जसपाले पुरानै मन्त्रीलाई सरकारमा पठाउने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले आफ्नो भागमा परेका दुई मन्त्रालयमा पुरानै मन्त्रीलाई पठाउने भएको छ ।

यसअघि स्वास्थ्य मन्त्री भएका प्रदीप यादव र पूर्व वनमन्त्री नवल किशोर साह सुडीलाई जसपाले सरकारमा पठाउने भएको हो ।

महासचिव इस्तियाक राईका अनुसार यादव खानेपानी मन्त्री बन्ने छन् भने नवल किशोर साहको भने मन्त्रालय टुंगो लागेको छैन । २३ वैशाखमा जसपा नेपाल फुटेर अशोक राइको नेतृत्वमा जसपा बनेको हो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved