अझै समय छ, जीबी राईलाई पक्राउ गर्नुस् : ज्ञानेन्द्र शाही

नेपालभ्युज

अझै समय छ, जीबी राईलाई पक्राउ गर्नुस् : ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जीबी राई पक्राउ गर्ने समय अझै रहेको बताएका छन् ।

शुक्रबार प्रधानमन्त्रीले विश्वासको मत राख्ने कार्यक्रममा भाग लिदैँ गृहमन्त्री रवि लामिछानेलाई लक्षित गर्दै शाहीले यस्तो बताएका हुन् ।

‘अझै समय छ गृहमन्त्रीज्यू, जीबी राईलाई पक्राउ गर्नुस्’ उनले भने । बेचन झा पक्राउ सरकार ढल्नुको कारण नभएको उनको भनाइ छ ।

साथै, उनले देशले फेरि जातजातीको नाममा फेरि युद्ध नचाहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved