प्रचण्डलाई एमालेको गीतबाटै जवाफ – झिक तुलो जोखौं आज, कसको माया कति !

नेपालभ्युज

प्रचण्डलाई एमालेको गीतबाटै जवाफ – झिक तुलो जोखौं आज, कसको माया कति !

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले गीतबाट प्रधानमन्त्रीलाई जवाफ फर्काएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबारको प्रतिनिधि सभा बैठकमा राखेको विश्वासको मतको प्रस्तावमाथि छलफलमा भाग लिएका भट्टराईले गीतबाट जवाफ फर्काएका हुन् ।

प्रचण्डले एमालेका मन्त्रीहरुलाई ‘कसैलाई माया गर्ने भुल गरेछु मैले…’ गीत सुनाएको उल्लेख गर्दै भट्टराईले भने, कसले देला तिम्लाई माया मैले दिए जति, झिक तुलो जोखौं आज कसको माया कति !’

एमालेले प्रचण्डलाई चाहेको भन्दा धेरै माया गरेको भट्टराई बताउँछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved