जसपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने

नेपालभ्युज

जसपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने

काठमाडौं । जनता समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने भएको छ ।

बिहीबार बसेको पार्टी संसदीय दल बैठकले प्रधानमन्त्री प्रचण्डको विपक्षमा मतदान गर्ने निर्णय गरेको सांसद प्रदीप यादवले जानकारी दिए ।

प्रतिनिधि सभाको शुक्रबार बिहान ११ बजे बस्ने बैठकमा प्रचण्डले विश्वास मतको प्रस्ताव पेस गर्ने तयारी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved