माओवादी संसदीय दलको बैठक जारी

नेपालभ्युज

माओवादी संसदीय दलको बैठक जारी

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक जारी छ ।

बैठक सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा जारी छ।

बैठकमा प्रधानमन्त्रीको विश्वासको मतलगायतका विषयमा छलफल भइरहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार सदनमा विश्वासको मत लिँदैछन् । तर, मत पाउने सम्भावना भने क्षीण छ ।

त्यस्तो अवस्थामा कसरी अगाडि बढ्ने भन्नेबारे बैठकमा छलफल हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved