प्रधानमन्त्रीको विपक्षमा मतदान गर्न एमालेको ह्वीप

नेपालभ्युज

प्रधानमन्त्रीको विपक्षमा मतदान गर्न एमालेको ह्वीप

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।

प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन सांसदहरूलाई ह्वीप जारी गरेका हुन् ।

कांग्रेससँग सत्ता समिकरणको सहमति गर्दै एमाले सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले शुक्रबार प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved