बाँकेमा चट्याङ लागेर दुई जनाको मृत्यु

नेपालभ्युज

बाँकेमा चट्याङ लागेर दुई जनाको मृत्यु
फाइल तस्वीर ।

काठमाडौं । बाँकेको राप्तिसोनारी गाउँपालिका २ हरिहरपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीका अनुसार धान रोप्दै गरेका दुई महिलाको चट्याङ लागेर मृत्यु भएको हो ।

चट्याङ लागेर गम्भीर घाइते भएका ३२ वर्षीया सम्झना विश्वकर्मा र ३२ वर्षीया नै वसन्ती उपाध्यायको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved