देशका समस्या सम्बोधन गर्न कांग्रेस-एमाले एक भयौं : सांसद महत

नेपालभ्युज

देशका समस्या सम्बोधन गर्न कांग्रेस-एमाले एक भयौं : सांसद महत
फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले देशका समस्याहरू सम्बोधनका लागि कांग्रेस र एमाले एक भएको बताएका छन् ।

मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले गठबन्धन परिवर्तन गरिरहने, एक अर्को दलसँग मिलेर अस्थिरता निम्त्याइरहने प्रवृत्तिले देशलाई ठिक दिशामा नलैजाने भएकाले कांग्रेस एमाले मिल्नुपरेको बताए ।

वर्तमान सरकारले प्रतिबद्धता एउटा र काम अर्को गर्ने गरेको उनको भनाइ छ ।

साथै, उनले स्थिर सरकार बनाउन र देशका समस्या समाधानका लागि दुई दल एक ठाउँमा आएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved