जसपाका मन्त्रीको राजीनामा स्वीकृत, थपियो प्रधानमन्त्रीको जिम्मेवारी

नेपालभ्युज

जसपाका मन्त्रीको राजीनामा स्वीकृत, थपियो प्रधानमन्त्रीको जिम्मेवारी
फाइल फोटो

काठमाडौं । जनता समाजवादी पार्टीका मन्त्रीहरुको राजीनामा स्वीकृत भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादव, वन तथा वातावरण मन्त्री नवलकिशोर साह र स्वास्थ्य राज्यमन्त्रीमा हसीना खानले दिएको राजीनामा स्वीकृत गरेका हुन् ।

अब उक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले सम्हाल्ने राष्ट्रपति कार्यालयले जनाएको छ ।

जसपाका मन्त्रीहरुले गत शुक्रबार प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved