हनुमन्ते खोलाको बाढीले राम मन्दिर र बराही पीठ क्षेत्र डुबानमा (तस्वीरहरू)

हनुमन्ते खोलाको बाढीले राम मन्दिर र बराही पीठ क्षेत्र डुबानमा (तस्वीरहरू)

भक्तपुर । निरन्तर वर्षाका कारण भक्तपुरको हनुमन्ते खोलाको बहाव बढेको छ । यससँगै राम मन्दिरको किनार र बराही पीठ क्षेत्र डुबानमा परेको छ ।

बराही पीठमा गरिने काजक्रिया पनि प्रभावित भएको छ । हनुमन्ते खोलाको किनारमा रहेको भवन, खेत तथा स्कुलमा पनि पानी पसेको छ ।

उपत्यकाका नदीको बहाव उच्च, सतर्क रहन आग्रह (तस्वीर)

वर्षाका कार‌‍‌ण पैदलयात्रुलाई आवतजावत गर्न पनि समस्या भएको छ । हरेक वर्ष यी क्षेत्र डुबानमा पर्ने गरेको छ ।

तस्वीर – एसेन्स श्रेष्ठ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved