मेलम्ची नदीमा जलसतह बढ्यो, सतर्कता अपनाउन आग्रह

नेपालभ्युज

मेलम्ची नदीमा जलसतह बढ्यो, सतर्कता अपनाउन आग्रह
melamchi bazar

काठमाडौं । भारी वर्षा भएपछि सिन्धुपाल्चोकको मेलम्ची नदीमा जलसतहले सतर्कता तह पार गरेको छ । जल सतह बढेसँगै नदी तटीय क्षेत्रमा जोखिम बढेको छ ।

नदीको तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । यस्तै, विभागले आगामी तीन दिन भारी वर्षा हुने भन्दै सर्तकता अपनाउन आग्रह गरेको छ ।

विभागका अनुसार मध्य तथा पश्चिमी भेगमा अधिक वर्षा हुने विभागले प्रक्षेपण गरेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved