महामन्त्री ढकालको प्रतिवेदन हुबहु सार्वजनिक हुन्छ : मनिष झा

नेपालभ्युज

महामन्त्री ढकालको प्रतिवेदन हुबहु सार्वजनिक हुन्छ : मनिष झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालको प्रतिवेदन हुबहु सार्वजनिक हुने भएको छ ।

पार्टी कार्यालयमा जारी केन्द्रीय समितिको बैठकबाट बाहिर निस्किएका सहप्रवक्ता मनिष झाले यस्तो बताएका हुन् ।

‘प्रतिवेदनमाथि सबै केन्द्रीय सदस्यको धारणा सुनिसकेपछि हुबहु सार्वजनिक गरिनेछ, सोकुरा सभापति रवि लामिछानले यसअघि पनि भनिसक्नु भएको छ, यसो नगर्दा उहाँमाथि अन्याय हुनेछ ।’ झाले भने ।

आन्तरिक कुरा हुने भएकोले केन्द्रीय समितिको बैठक लाइभ गर्ने ढकालको प्रस्ताव अस्वीकार गरेको झा बताउँछन् ।

यस्तो छ महामन्त्री मुकुललाई सभापति रविले बैठकमा पेस गर्न नदिएको प्रस्ताव (पूर्णपाठ)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved