कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, सदस्यलाई पनि बोलाइयो

नेपालभ्युज

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, सदस्यलाई पनि बोलाइयो

काठमाडौं । परिवर्तित राजनीतिक विषयमा छलफल गर्न नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

नयाँ सत्ता समीकरणमा एमालेसँग भएको पछिल्लो समझदारीका विषयमा कांग्रेसको बैठक बस्ने भएको हो ।

बैठक विहान ९ बजे सभापति शेरवहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्नेछ ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको पनि सहभागिता रहने प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved