विद्युत् पोलमा चढ्ने प्रयास गरेपछि आरती रावलको उद्धार, अस्पताल पठाइयो

नेपालभ्युज

विद्युत् पोलमा चढ्ने प्रयास गरेपछि आरती रावलको उद्धार, अस्पताल पठाइयो
फाइल फोटो

काठमाडौँ । आरती रावललाई  माइतीघरमा रहेको एक विद्युत् पोलमा चढ्ने प्रयास गरेपछि  उद्धार गरी अस्पताल पठाइएको छ ।

उनलाई अस्पताल पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी  ।

यसअघि उनले सर्वोच्च अदालत गएर आत्मदाह प्रयास गरेकी थिइन् । उनलाई त्यतीबेला पनि प्रहरीले गेटबाटै नियन्त्रणमा लिएको थियो ।

रावल  निलम्बित न्यायाधीश भुवन गिरिकी श्रीमती हुन् । भुवन   गिरीलाई  जिल्ला अदालत काठमाडौँले जबरजस्ती करणी मुद्दामा  दोषी ठहर गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved