यस्तो छ नेपालकै पहिलो ‘फ्लाइओभर’, छिट्टै सञ्चालनको तयारी (तस्वीरहरू)

बलम्बु-सिस्नेखोला सुरूङमार्गको गत वैशाखमा ब्रेक थ्रु भइसकेको छ । यो फ्लाइओभरको आगामी एक वर्षभित्र सुरुङका सबै काम सकेर सवारी साधन सञ्चालनका लागि खुला गर्ने तयारी छ ।

यस्तो छ नेपालकै पहिलो ‘फ्लाइओभर’, छिट्टै सञ्चालनको तयारी (तस्वीरहरू)

काठमाडौं । बलम्बु-सिस्नेखोला सुरूङमार्गलाई त्रिभुवन राजमार्गसँग जोड्न बलम्बुमा निर्माणाधीन फ्लाइओभरको निर्माण कार्य धमाधम भइरहेको छ ।

१२८ मिटर लम्बाइ र ७ मिटर चौडाइको यो फ्लाइओभर, राजमार्गबाट सुरूङमार्ग तर्फ सवारी साधन जान ट्राफिक जाम नहोस् भनेर बलम्बुस्थित किसिपिडीमा निर्माण गरिएको हो ।

२६६७ मिटर लम्बाइको बलम्बु-सिस्नेखोला सुरूङमार्गको गत वैशाखमा ब्रेक थ्रु भइसकेको छ । यो फ्लाइओभरको आगामी एक वर्षभित्र सुरुङका सबै काम सकेर सवारी साधन सञ्चालनका लागि खुला गर्ने तयारी छ ।

तस्वीरहरू:-

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved