ऐरीले पुन: गल्फ जायन्टबाट आईएल लिग खेल्ने

नेपालभ्युज

ऐरीले पुन: गल्फ जायन्टबाट आईएल लिग खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले यूएईको आईएल टी-२० लिग खेल्ने भएका छन् ।

उनले पुन: गल्फ जायन्टबाट आईएल लिग खेल्न लागेका हुन् । ऐरीले यसअघिको सिजनमा पनि सोही टोलीबाट खेलेका थिए ।

गल्फ जायन्टले शुक्रबार सार्वजनिक गरेको तस्वीरमा ऐरीसहित अन्य खेलाडी रहेका छन् ।

यस लिगमा ६ टिम सहभागी हुनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved