चट्याङ लागेर गम्भीर घाइते भएकी किशोरीको मृत्यु

नेपालभ्युज

चट्याङ लागेर  गम्भीर घाइते भएकी किशोरीको मृत्यु

काठमाडौं । मोरङमा  चट्याङ लागेर घाइते भएकी  एक जना किशोरीको मृत्यु भएको छ ।

आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते भएकी उनको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा रतुवामाइ नगरपालिका-४ झुर्कियाकी १६ वर्षीया बिपना महतो रहेकी छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved