टी-२० विश्वकप क्रिकेट

टी-२० विश्वकप क्रिकेट : बंगलादेशविरुद्ध नेपालले लियो सातौं विकेट

सन्दीप लामिछानेले सातौं विकेट लिए

नेपालभ्युज

टी-२० विश्वकप क्रिकेट : बंगलादेशविरुद्ध नेपालले लियो सातौं विकेट
File-Photo

काठमाडौं। टी-२० विश्वकप क्रिकेटमा बंगलादेशविरुद्ध नेपालले सातौं विकेट लिएको छ।

किंग्सटाउनमा जारी खेलमा नेपालका लागि सन्दीप लामिछानेले सातौं विकेट लिएका हुन्।

उनले बंगलादेशका तन्जिम हसन साकिबलाई ३ रनमा आउट गरेका हुन्।

यसअघि कप्तान रोहित कुमार पौडेलले २, सोमपाल कामीले २ तथा दीपेन्द्र सिंह ऐरीले १ विकेट लिए। बंगलादेशले १३.२ ओभरमा ७ विकेटको क्षतिमा ६९ रन बनाएको छ।

टस जितेर नेपालले पहिले बलिङ गर्ने निर्णय गरेको हो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved