एमाले गुल्मीको अध्यक्षमा काउछा निर्वाचित

नेपालभ्युज

एमाले गुल्मीको अध्यक्षमा काउछा निर्वाचित

काठमाडौं । नेकपा एमाले गुल्मी जिल्लाको अध्यक्षमा बालसिंह काउछा निर्वाचित भएका छन् ।

काउछा ३८४ मतसहित दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । प्रतिस्पर्धी हिरा एसीले २०२ मत ल्याए ।

अघिल्लो कार्यकालमा काउछा निर्विरोध निर्वाचित भएका थिए । यसपटक सहमति नजुटेपछि मतदान भएको हो ।

उपाध्यक्षमा जीवन खरेल र सचिवमा धर्म विश्वकर्मा विजयी भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved