कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी रघुवीर महासेठलाई

नेपालभ्युज

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी रघुवीर महासेठलाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत प्रस्थान गरेपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई दिइएको छ ।

प्रधानमन्त्री प्रचण्ड भारतका नवनियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन आइतबार त्यसतर्फ प्रस्थान गरेका छन् ।

प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम महासेठले गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved