ढोल र झ्याम्टाले गुञ्जियो टुँडिखेल (तस्वीरहरू)

ढोल र झ्याम्टाले गुञ्जियो टुँडिखेल (तस्वीरहरू)

काठमाडौं । उपत्यका र आसपासका क्षेत्रमा बसोबास गर्दै आएका किराँत राई समुदायले शनिबार टुँडिखेलमा साकेला उभौली मनाएका छन्।

प्रकृतिको पुजा गर्ने किराँत समुदायहरुले भुमे पुजा गरि साकेला नाच्दै आज टुँडिखेलमा उभौली मनाएका छन्।

वैशाख पूर्णिमामा पर्ने उभौली पर्व किराँत राई समुदायको एउटा महत्त्वपूर्ण पर्व हो।

शनिबार किराँत राई यायोक्खा, काठमाडौं जिल्ला कार्यसमितिले टुँडिखेलमा यो पर्वको आयोजना गरेको हो।

तस्वीरहरु

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved