प्रधानमन्त्री कप भलिबलमा महिलातर्फ एपीएफले आर्मीलाई हरायो

नेपालभ्युज

प्रधानमन्त्री कप भलिबलमा महिलातर्फ एपीएफले आर्मीलाई हरायो

काठमाडौं। प्रधानमन्त्री कप पुरुष तथा महिला भलिबल लिगमा महिलातर्फ एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रबार भएको खेलमा एपीएफले आर्मीलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।

एपीएफले आर्मीलाई पहिलो सेटमा २५–१९, दोस्रोमा २५–१० र तेस्रोमा २५–१८ ले हरायो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved