एक ढिक्का भएर बजेटको बचाउ गर्न माओवादी केन्द्रका सांसदलाई प्रचण्डको निर्देशन

नेपालभ्युज

एक ढिक्का भएर बजेटको बचाउ गर्न माओवादी केन्द्रका सांसदलाई प्रचण्डको निर्देशन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बजेटको बचाउ गर्न आफ्ना सांसदहरूलाई निर्देशन दिएका छन् ।

शुक्रबार बसेको पार्टीको संसदीय दलको बैठकमा उनले बजेट जनमुखी भएको र यसको कार्यान्वयनमा जोड दिनुपर्ने बताएको एक सांसदले बताए ।

बैठकमा अर्थमन्त्री बर्षमान पुनले पनि बजेटका सन्दर्भमा सांसदहरूलाई ब्रिफिङ गरेका थिए । प्रचण्ड र पुन दुवैले बजेट समाजवाद उन्मुख भएको बताएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved