सहुलियतपूर्ण कर्जाको लागि ११ अर्ब विनियोजन 

नेपालभ्युज

सहुलियतपूर्ण कर्जाको लागि ११ अर्ब विनियोजन 

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सहुलियतपूर्ण कर्जाको लागि ११ अर्ब रुपैयाँ विनियोजन गरेको बताएका छन् । आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् ।

विभिन्न क्षेत्रलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराई ब्याजमा दिँदै आइरहेको अनुदानलाई प्रभावकारी बनाउन ब्याज अनुदान कार्यविधि बनाइने उनले बताए । उनले बैंक तथा वित्तीय क्षेत्रमा जनविश्वास बढाउन विभिन्न कार्यक्रम सञ्चालन गरिने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved