अभिषेक–ऐश्वर्यासँग भएका सात विलासी चीज

नेपालभ्युज

अभिषेक–ऐश्वर्यासँग भएका सात विलासी चीज

एजेन्सी । अभिषेक बच्चन र ऐश्वर्या रायले सन् २००७ मा विवाह गरेका थिए र सन् २०११ मा आराध्याका बुवाआमा बनेका थिए ।

उनीहरुको कुल नेटवर्थ एक हजार करोड भारतीय रुपैंया रहेको छ ।
अभिषेक–ऐश्वर्याको दुबईमा जुमेराह गोल्फ स्टेटमा छुट्टी मनाउनका लागि भव्य सम्पत्ति रहेको छ ।

उनीहरुले मुम्बईमा २१ करोड पर्ने पाँच बीएचके आलिसान अपार्टमेन्ट खरिद गरेका छन् ।

अभिषेक–ऐश्वर्यासँग करीब ८ करोड पर्ने रोल्स रोयस गोस्ट पनि रहेको छ । उनीहरुको कारहरुको संकलनमा बेन्टले, कान्टिनेन्टल जीटी सामेल छन् ।

उनीहरुसँग कस्टमाइज गरेर बनाइएको ओडी ८एल पनि छ ।

अभिषेक बच्चन प्रो कबड्डी लिगको टीम “जयपुर पिंक पेन्थर्स” का मालिक पनि हुन् ।

यसका साथै उनी फुटबल टिम ‘चैन्नियन एफसी’ का मालिक समेत हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved