रामहरि खतिवडा भन्छन्- सत्तापक्षकै कारण संसद्‌मा मुठभेडको अवस्था सिर्जना भयो

नेपालभ्युज

रामहरि खतिवडा भन्छन्- सत्तापक्षकै कारण संसद्‌मा मुठभेडको अवस्था सिर्जना भयो

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सत्तापक्षको कारण संसद् बैठकमा मुठभेडको अवस्था सिर्जना भएको बताएका छन् ।

प्रतिनिधि सभा बैठक स्थगित भएपछि संसद् भवन बाहिर सञ्चारकर्मीसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

आफ्ना पार्टीका सांसदहरुले विरोध गरिरहँदा सत्ता पक्षले सभामुखलाई पार्टी नेताको रुपमा प्रयोग गर्न खोजेको आरोप लगाए ।

सत्तापक्षकै नेताहरु अस्पष्ट रुपमा प्रस्तुत भएको खतिवडाको आरोप छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved