मन्त्रिपरिषद्को बैठक आज बस्दै

नेपालभ्युज

मन्त्रिपरिषद्को बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिउँसो १ बजे बैठक बोलाएका हुन् ।

बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्दै आएको छ । बैठकमा सरकारको नियमित काम कारबाही, पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयका एजेण्डा राखिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved