आव ०८१/८२ लाई कृषिमा लगानीको वर्ष घोषणा गरिने

नेपालभ्युज

आव ०८१/८२ लाई कृषिमा लगानीको वर्ष घोषणा गरिने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१/८२लाई कृषिमा लगानीको वर्ष घोषणा गरिने बताएका छन् ।

मंगलबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।

उनले सरकारी, निजी तथा विकास साझेदारहरूको लगानी बढाइने बताए । उत्पादनदेखि बजारीकरणसम्मको कृषि इकोसिस्टममा सुधारकारी योजना कार्यान्वयन गरिने उनको भनाई छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved