सभामुख र राष्ट्रिय सभा अध्यक्षबीच नीति तथा कार्यक्रमबारे छलफल

नेपालभ्युज

सभामुख र राष्ट्रिय सभा अध्यक्षबीच नीति तथा कार्यक्रमबारे छलफल

काठमाडौं । सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायण दाहालबीच भेटवार्ता भएको छ ।

सोमबार सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा भेटवार्ता भएको हो ।

भेटमा सरकारको नीति तथा कार्यक्रमको तयारीलगायतका विषय छलफल भएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved