इलाम-२ मा अहिलेसम्म ५० प्रतिशत मत खस्यो

नेपालभ्युज

इलाम-२ मा अहिलेसम्म ५० प्रतिशत मत खस्यो
मतदान गर्न जाँदै ज्येष्ठ नागरिक

काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा मतदान कार्य जारी छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दिउँसो तीन बजेसम्म करिब ५० प्रतिशत मत खसेको छ।

शान्तिपूर्ण रुपमै अहिलेसम्म मतदान कार्य चलिरहेको मुख्य निर्वाचन अधिकृत केशव प्रसाद घिमिरेले जानकारी दिए ।

उनका अनुसार ६० प्रतिशत मत खस्ने अनुमान छ ।

शनिबार इलाम–२ सँगै बझाङ १ प्रदेशसभा १ ९क०मा पनि उपनिर्वाचन भइरहेको छ।

दुवै ठाउँमा मतदान कार्य जारी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved