गण्डकी सरकारको मुद्दा हेर्दाहेर्दैमा

नेपालभ्युज

गण्डकी सरकारको मुद्दा हेर्दाहेर्दैमा
फाइल तस्वीर

काठमाडौं । गण्डकी प्रदेश सरकार गठनसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखिएको छ।

सर्वोच्च अदालतमा कांग्रेस गण्डकीका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दायर गरेको रिटको सुनुवाइ नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको गण्डकीका मुख्यन्यायाधिवक्ता कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।

एमाले संसदीय दलका नेता खगराज अधिकारीले सभामुखलाई समेत गणना गरेर दाबी पेसपछि मुख्यमन्त्री बनेपछि पाण्डेले रिट दायर गरेका थिए ।

सार्वजनिक बिदा लगायत कारणले अब मुद्दाको सुनुवाइ १७ गते हुने भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved