साउदी अरेबियाविरुद्ध नेपालले पहिले बलिङ गर्दै, खेल ८ ओभरमा घटाइयो

नेपालभ्युज

साउदी अरेबियाविरुद्ध नेपालले पहिले बलिङ गर्दै, खेल ८ ओभरमा घटाइयो

काठमाडौं। एसीसी प्रिमियर कप क्रिकेटमा समुह चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियाविरुद्ध पहिले बलिङ गरेको छ ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा सुरु भएको खेलमा नेपालले टस जितेर पहिले बलिङ रोजेको हो । ओसिलो मैदानका कारण ढिला भएपछि खेल ८ ओभरमा घटाइएको छ ।

नेपालले अहिलेसम्म तीनवटै खेल जितेर सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।

अपडेट :

साउदी अरेबियाविरुद्ध नेपाललाई पहिलो ओभरमै विकेट

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved