गण्डकी सरकारविरुद्धको रिटमा अन्तरिम आदेश जारी (आदेशसहित)

नेपालभ्युज

गण्डकी सरकारविरुद्धको रिटमा अन्तरिम आदेश जारी (आदेशसहित)
फाइल तस्वीर

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारविरुद्धको रिटमा अन्तरिम आदेश जारी गरेको छ ।

बुधबार सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले उक्त आदेश दिएको हो । यससँगै खगराज अधिकारी चार दिनमै कामचलाऊ मुख्यमन्त्री बनेका छन् ।

नियुक्तिविरुद्ध अन्तरिम आदेश दिँदा सरकार शून्यताको अवस्था सृजना हुने भन्दै पूर्ण सुनुवाइका लागि वैशाख १० गतेलाई पेसी तोकिएको छ।

चैत २५ गते अधिकारीले जालझेल गरी दूषित तबरले दाबी पत्र पेस गरेकोभन्दै नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सरकारविरुद्ध रिट दायर गरेका थिए ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved