समलिङ्गी विवाहलाई वैधानिकता दिदैँ थाइल्याण्ड

नेपालभ्युज

समलिङ्गी विवाहलाई वैधानिकता दिदैँ थाइल्याण्ड

काठमाडौं । थाइल्याण्ड चाँडै समलिङ्गी विवाहलाई वैधानिकता दिने देश बन्ने भएको छ ।

देशको तल्लो सदनले समलिङ्गी विवाहलाई कानुनी मान्यता दिने विधेयक पारित गरेको छ ।

यो विधेयकलाई सिनेट र राजपरिवारबाट अनुमोदन हुन भने बाँकी छ ।

तर, सन् २०२४ को अन्त्यसम्ममा देशमा समलिङ्गी विवाहलाई कानुनी मान्यता प्राप्त हुने अपेक्षा गरिएको छ।

यसपछि थाइल्याण्ड समलिङ्गी जोडीको विवाहलाई मान्यता दिने दक्षिणपूर्वी एसियाको एक मात्र देश बन्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved