रेड नोटिस जारी भएका व्यक्तिलाई कुवेतबाट पक्राउ गरी नेपाल ल्याइयो

नेपालभ्युज

रेड नोटिस जारी भएका व्यक्तिलाई कुवेतबाट पक्राउ गरी नेपाल ल्याइयो

काठमाडौं । प्रहरीले रेड नोटिस जारी भएका व्यक्तिलाई कुवेतबाट पक्राउ गरेर नेपाल ल्याएको छ ।

लागुऔषध मुद्दामा फरार इलामका २९ वर्षीय रोशन राईलाई इन्टरपोलमार्फत पक्राउ गरी बिहीबार काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ ।

इन्टरपोल कुवेतसँग समन्वय गरी कारबाहीका लागि उनलाई नेपाल ल्याइएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved