घरमा सुगा पाल्नु शुभ कि अशुभ ?

नेपालभ्युज

घरमा सुगा पाल्नु शुभ कि अशुभ ?

एजेन्सी । वास्तुशास्त्रअनुसार घरमा सुगा पाल्नु शुभ मानिन्छ । वास्तु सल्लाहकारका अनुसार सुगा राख्नाले घरका सदस्य विरामी पर्दैनन् ।

घरको उत्तर दिशामा सुगाको पिंजरा राख्नु शुभ मानिन्छ । सुगा राख्दा बच्चाहरुको पढाईमा मन लाग्ने पनि मान्यता छ । यसले तपाईंको घरको केही ग्रहबाट आउने मुस्किलहरुसँग बचाउँछ ।

सुगा पाल्दा श्रीमान् श्रीमतीबीच सम्बन्ध पनि राम्रो बन्छ । सुगा पाल्दा घरमा सकारात्मक माहोल बनिरहन्छ ।

यदी कसैको चिनामा सुगा छैन भने त्यस्तो व्यक्तिले सुगा पाल्नु हुँदैन ।

यदी तपाईंले पालिरहेको सुगा खुशी छैन भने पनि घरमा समस्या तथा दुःखहरु आउन सक्छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved