यूरोको मूल्य बढ्दा पाउण्ड स्थिर 

नेपालभ्युज

यूरोको मूल्य बढ्दा पाउण्ड स्थिर 

काठमाडौं । नेपाल राष्ट्र बैैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३७ पैसा रहेको छ भने बिक्री दर १३२ रुपैयाँ ९७ पैसा रहेका छ ।

यूरो एकको खरिद दर १४३ रुपैयाँ ४४ पैसा रहेको छ भने बिक्री दर १४४ रुपैयाँ ०९ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ५२ पैसा रहेको छ भने बिक्री दर १६८ रुपैयाँ २८ पैसा रहेको छ ।

त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ हुँदा कुवेती दिनार एकको मूल्य ४३२ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved