गायक तथा संगीतकार आचार्यको निधनमा राष्ट्रपति स्तब्ध

नेपालभ्युज

गायक तथा संगीतकार आचार्यको निधनमा राष्ट्रपति स्तब्ध

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधनले स्तब्ध  भएको बताएका छन् ।

सोमबार बेलुका एक ट्वीट सन्देश शेयर गर्दै राष्ट्रपति पौडेलले  आचार्यको निधनको खबरले आफू स्तब्ध भएको उल्लेख गरेका हुन्  ।

राष्ट्रपतिले शोक सन्देशमा भनेका छन्,  ‘दुःखको यस घडीमा स्वर्गीय आचार्यप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना  व्यक्त गर्दछु ।’

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved