प्रसूति गृहबाट २६ दिनको शिशु चोरी

नेपालभ्युज

प्रसूति गृहबाट २६ दिनको शिशु चोरी

काठमाडौं । थापाथलीस्थित प्रसूति गृहबाट एक जना शिशु चोरी भएको भन्दै प्रहरीकहाँ उजुरी परेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी परेको हो ।

काभ्रेकी एक जना महिलाले उजुरी दिएकी छिन् । जन्मदिएको २६ दिनको शिशु चोरी भएको उजुरीमा भनिएको छ ।

शिशुलाई अस्पताल गएकी एक महिलाले केहिबेर खेलाउने भनेर बोकेकी थिइन् । पछि उनले शिशुलाई लिएर गायब भएको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved