नेदरल्याण्ड्सविरुद्ध नेपालको १०० रन पूरा

नेपालभ्युज

नेदरल्याण्ड्सविरुद्ध नेपालको १०० रन पूरा

काठमाडौं। आईसीसी विश्वकप लिग–२ क्रिकेटमा नेदरल्याण्ड्सविरुद्ध नेपालले १०० रन पुरा गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालले  १० ओभरमा १०० रन पूरा गरेको हो।

नेपालका लागि आसिफ शेख र अनिल साहले ब्याटिङ गरिरहेका छन् ।

यसअघि कुशल भूर्तेल २८ रनमा आउट भए। नेदल्याण्ड्सले दिएको १३८ रनको लक्ष्य नेपालले पछ्याइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved